बैशाख २२, २०८१, शनिबार
               

आज बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा वृद्धि भएको छ । 

हिजो (बिहीबार) को तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो ।

हिजो ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन प्रतितोला ४०० रुपैयाँ बढेर आज ९४ हजार ९०० रुपैयाँ कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले उकालो लागेर ९४ हजार ४०० रुपैयाँ पुगेको छ। 

चाँदी भने हिजोकै मूल्य प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि