मंसिर ०७, २०८१, शुक्रबार
               

हिरोको ‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ योजना

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नेपालीहरुको नयाँ योजना ल्याएको छ ।

महान चाड बडा दशैं र तिहार २०७७ को उपलक्ष्यमा ‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ भन्ने नयाँ योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले पाँच हजार पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख नगद पाउनेछन् । 


कस्तो लाग्यो ?

यो पनि