बैशाख २२, २०८१, शनिबार
               

कति पुग्यो आज विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार (आज) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा, विनिमयदरमा अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा पुगेको छ । 

यता युरो एकको खरिददर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३६ पैसा रहेको भने पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, खाडी मुलुक कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छभने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि