मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
आन्तरिक हवाई सेवा सञ्चालनको तयारी गर्दै सरकार
नेपाल फ्ल्यास
जेठ १९, २०७७
सरकारले असार १ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालनको तयारी गरेको छ । शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि जेठ मसान्तसम्म बढाएको छ भने विमानस्थल तथा सीमा क्षेत्र असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । तर, अब लकडाउनको मोडालिटी परिमार्जन...
लकडाउनमा रोकिएन कालोबजारी, कारबाही पनि तीब्र !
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौँ । लकडाउनका बेला कम मुनाफा राखी व्यापार, व्यवसाय गर्नुपर्ने व्यवसायीले कालोबजारी गर्न थालेपछि अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवानाको मात्रा बढाउन थालेको छ । कोरोना भाइरस नियन्त्रणका लागि ११ चैतदेखि जारी लकडाउनमा दैनिक उपभोग्य र अत्यावश्यक...
'एमसीसी संसदबाट अनुमोदनपछि मात्रै कार्यान्वयन हुन्छ'
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७०७८ को बजेटमा सांसदले उठाएका विषयमाथि स्पष्ट गर्दै...
विद्युतका आठ लाख ग्राहकलाई राहत
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा विद्युत प्राधिकरणकाआठ लाख ग्राहकलाईराहत दिने व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले मासिक १० युनिटभन्दा कम विद्युत् प्रयोग गर्ने उपभोक्ताले प्रत्यक्ष रुपमा राहत पाउने बताएसँगै आठ लाख ग्राहकले सो राहत पाउने...
ग्राहक स्वयंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । कोभिड१९ रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फतग्राहकले आफ्नो मिटरमा उठेको विद्युत् खपतको अङ्क राख्न पाउने व्यवस्था गरेको छ । इन्टरनेट सुविधा नभएका ग्राहकहरूलाई पनि टोल फ्री नम्बरमा फोन...
चेम्बरले भन्यो : बजेट सन्तुलित
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित रहेको टिप्पणी गर्दै जीवनरक्षाका सन्दर्भमा प्रस्तावित गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रको दायरा बिस्तार एवं पूर्वाधार विकासका लागि ठूलो स्रोत परिचालित गरिनु आफैँमा महत्वपूर्ण रहेको बताएको छ । चेम्बरले...
बजेट परम्परागतभन्दा फरक हुन नसकेको ठहर
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले बजेट कार्यान्वयन हुने आधार नदेखिएको भन्दै विरोध जनाएको छ । संगठनले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो विरोध जनाएको हो । संगठनका वरिष्ठ उपाध्यक्ष डम्बरदेव अर्यालद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, बजेट आंशिक रुपमा...
एमसीसी संसद्बाट पारित नभएसम्म सबै काम रोक्न निर्देशन दिने
नेपाल फ्ल्यास
जेठ १७, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम तत्काल अघि नबढाउन प्रधानमन्त्रीमार्फत निर्देशन दिने निष्कर्ष निकालेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अनुसूचीमा समेत यो विषय उल्लेख गरेपछि...
कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण हुँदै
रासस
जेठ १७, २०७७
रामपुर । गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल निर्माण बन्दाबन्दीले केही समय स्थगन...
बजेटमा आश्वासनका पोकामात्र बाँडियो : अध्यक्ष राणा
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्सेर राणाले कोरा कल्पनामा आधारित बजेटको कारण आकाश छुने मूल्य वृद्धि हुने निश्चित रहेको बताएका छन् । अध्यक्ष राणाले बजेटबारे प्रतिक्रिया जनाउँदै भनेका छन्- यो बजेटको ठूलो हिस्सा कोरा कल्पनामा आधारित...
फौजी किराले किसानलाई हैरानी
रासस
जेठ १७, २०७७
भोजपुर । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले...
पूर्वअर्थमन्त्री, अर्थशास्त्री र निजी क्षेत्रको एकै स्वर : ‘असामान्य परिस्थितिमा परम्परागत बजेट’
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेट परम्परागत रहेको तथा यसमा राखिएका अधिकांश लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको पूर्वअर्थमन्त्रीहरूले बताएका छन् । बजेटमा राखिएका आर्थिक वृद्धि, आन्तरिक राजस्व, वैदेशिक सहायता तथा सार्वजनिक खर्चको लक्ष्य महत्वाकांक्षी भएको...
बजेट कार्यान्वयन चुनौतीपूर्ण : अर्थशास्त्री
रासस
जेठ १६, २०७७
काठमाडौं ।सरकारले अगामी वर्षको बजेटमा राखेको वैदेशिक सहायता प्राप्त गर्नु निकै चुनौतीपूर्ण रहेको अर्थतन्त्रका जानकाहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको पोस्ट बजेट भर्चुअल अन्तक्रियामा सहभागी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले चालू...
सरकारी कर्मचारीलाई आवास बनाउन र सन्तान पढाउन सहुलियत ऋण
नेपाल फ्ल्यास
जेठ १६, २०७७
आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई निजी आवास निर्माण र सन्ततिलाई उच्च शिक्षा प्रदान गर्न सहुलियत दरको कर्जाको सुविधा दिइनेछ । अर्थ मन्त्रालय स्रोतका अनुसार कर्मचारी सञ्चय कोषमार्फत यस्तो सुविधा दिइनेछ । यससम्बन्धी कार्यविधि बनाइनेछ । त्यस्तै, अस्थायीसमेत गरी सबै कर्मचारीको...
कर बढेपछि प्रतितोला साढे २३ सयले महंगियो सुन
नेपाल फ्ल्यास
जेठ १६, २०७७
सरकारले बिहीबार घोषणा गरेको आर्थिक वर्ष ०७७/७८ को बजेटपछि सुनको प्रतितोला मूल्यमा २३ सय ३२ रुपैयाँले महंगिएको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको हो...
अमेरिकामा बेरोजगारको संख्या झनै बढ्यो, लाखौंले भरे बेरोजगारी फारम
एजेन्सी
जेठ १६, २०७७
कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति दिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१...
पत्रकारको कोरोना बीमा
रासस
जेठ १६, २०७७
बागलुङ । कोरोना संकटका बेला अग्रभागमा खटिएर जिम्मेवारी निर्वाह गरिरहेका जिल्लाका पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले ५२ जना पत्रकारको प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको हो । जिल्लास्थित भीमनाथ स्मृति प्रतिष्ठानको सहयोगमा एक लाख...
राष्ट्रिय गौरवको सिँचाइ आयोजनामा जोड
रासस
जेठ १५, २०७७
काठमाडौं । सरकारले सिँचाइ क्षेत्रको लागि बजेट वृद्धि गरी आगामी आर्थिक वर्ष २०७७/७८ मा रु २७ अर्ब ९६ करोड विनियोजन गरेको छ । सरकारले कृषियोग्य जमिनमा तत्काल सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादन वृद्धि गर्न सानामझौला सिँचाइ आयोजना निर्माणलाई जोड दिएको...
भूकम्पपछिको पुनःनिर्माणमा ५५ अर्ब बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।आर्थिक वर्ष २०७७/७८ मा भूकम्पपछिको पुनःनिर्माणका लागि ५५ अर्ब बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज पेश गर्नुभएको आगामी आवको बजेटमा निर्माणाधीन धरहरा, रानीपोखरी र सिंहदरबारलगायत सबै संरचनाको पुनःनिर्माण सम्पन्न गरिने उल्लेख...
वित्तीय क्षेत्रको स्रोत परिचालन गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।सरकारले अर्थतन्त्रमा देखिएको शिथिलताका कारण वित्तीय क्षेत्रको स्थायित्व र सेवा प्रवाहमा प्रतिकूल असर पर्न नदिन, उद्योगव्यवसायको शीघ्र पुनरुत्थान, लगानी प्रवद्र्धन, उत्पादकत्व वृद्धि रोजगारी सृजनाका लािग वित्तीय क्षेत्रको स्रोत परिचालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक...
«
1
...
70
...
140
141
142
143
144
145
146
147
148
...
158
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय