मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
कोरोना कहरले ५८ अर्ब ३२ करोड ७१ लाख बजेट घट्यो
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा पेश गरेकाबजेट १४ खर्ब ७४ अर्ब ६४ करोडको रहेको छ । चालू...
के हो बजेटमा आएको किसान क्रेडिट कार्ड ?
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि किसान क्रेडिट कार्ड कार्यान्वयनमा ल्याउने भएको छ । अहिलेसम्म किसान परिचय पत्र ल्याउने बहस मात्र भइरहेका बेला अर्थमन्त्रालयले त्यसभन्दा एक चरणमाथि उठेर किसान क्रेडिट कार्डको योजना बजेटमा समावेश गरेको हो । आगामी आर्थिक वर्ष...
७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७७८ का लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका छन् । यो बजेट कार्यान्वयनबाट मुलुकले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा राखेको छ । अर्थमन्त्री खतिवडाले बजेट...
सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडालेकोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि फन्ट साइडमा खटिने...
सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले सामाजिक सुरक्षालाई क्रमशः जीवनचक्रमा आधारित अनिवार्य र सर्वव्यापी बनाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिकरुपले विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका, एकल महिला,...
घट्यो बजेटको आकार, आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५...
साक्षर नेपाल घोषणा गर्ने सरकारको योजना
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने याेजना सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गर्ने बताएका हुन् ।...
श्रमिक र रोजगारदाताले सामाजिक कोषमा तिर्नुपर्ने रकम सरकारले जम्मा गरिदिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन अवधिभरको सो रकम...
गण्डकी प्रदेशमा दुईको मृत्यु
रासस
जेठ १५, २०७७
काठमाडाैं ।गण्डकी प्रदेशमा बिहीबार एक जनाकोकरेन्ट लागेर मृत्यु भएको छ भने अर्का एकजनाको पानीमा तैरिरहेको अवस्थामा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं १३ दुई कुलाको मुहानमा बिहीबार एक जनाको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार...
सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने
रासस
जेठ १५, २०७७
काठमाडाै ।सरकारले नदी पथान्तरण आयोजनालाई विशेष रुपमा अगाडि बढाइरहेको सन्दर्भमा तराईमधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरिएको छ । अर्थमनत्री डा. युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा सुनकोशी मरिन डाइभर्सन...
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले व्यहोर्ने
रासस
जेठ १५, २०७७
काठमाडौं ।सरकारले लकडाउन अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै सो रकम लकडाउन...
सुरक्षाकर्मीका पोशाक स्वदेशमै उत्पादन गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले सुरक्षाकर्मीको पोशाक र अन्य उपभोग्य सामग्री देशमै उत्पादन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीहरूको खाना, जुत्ता र पोशाक स्वदेशमै उत्पादन हुने गरी बजेट विनियोजन गरिएको बताए ।उनले भने...
साना, मझौला उद्योगका कर्मचारीलाई तलब भुक्तानी गर्न ५० अर्बको कोष
नेपाल फ्ल्यास
जेठ १५, २०७७
सरकारले कर्मचारीलाई तलब भुक्तानीका लागि ५० अर्बको कोष खडा गरेको छ । साना, मझौला उद्योग र पर्यटनलगायतका उद्योगीले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गर्न ऋण लिन सकिने गरी ५० अर्बको कोष खडा गरेको हो । यो कोषबाट ५ प्रतिशत ब्याजमा सहुलियतपूर्ण...
चालू आर्थिक वर्षमा स्थानीय तहमा जाने बजेट यथावत
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडाैं ।अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राख्दै सरकारले आगामी आर्थिक वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको छ । त्यस्तै, सरकारले प्रदेश...
स्वास्थ्य क्षेत्रकाे बजेट १५ प्रतिशत बृद्धि
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले चालु आर्थिक वर्षकाे तुलनामा स्वास्थ्य बजेट १२ अर्ब बढाएको छ । बिहीबार आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडालेआगामी वर्ष १५ प्रतिशतले स्वास्थ्य बजेट बढाएका हुन् । चालु वर्षका लागि सरकारले ७८ अर्ब ४०...
निर्यात १२ प्रतिशतले बढ्यो - अर्थमन्त्री खतिवडा
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुतगर्दै समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको बताएका छन्। अर्थमन्त्री खतिवडालेनिर्यात १२ . ९ प्रतिशतले बढेको बताउँदैआयात घटेको बताए ।चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फत १४ खर्ब ३५ अर्बको...
चालू वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुन्छ: खतिवडा
नेपाल फ्ल्यास
जेठ १५, २०७७
अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालू वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुने बताएका छन् । साथै,उनले चालु खर्च ७३ प्रतिशत, पुँजीगत ५८ .६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च हुने...
कोरोना रोकथामका लागि ६ अर्ब बजेट बिनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल चाहिने औषधिका लागि६ अर्ब बजेट बिनियोजन गरेको छ । आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताए । साथैप्रत्येक स्वास्थ्यकर्मीको ५ लाखको...
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १५, २०७७
अर्थमन्त्री डा. युवराज खतिवडा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै । हेर्नुहोस् भिडियोमा
वैदेशिक रोजगारीमा जानेको संख्या ५० लाख पार
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । नेपालको रोजगारीको अवसर खुम्चिँदै गएपछि आम्दानीको स्रोत जुटाउन बिदेसिने नेपालीको संख्या ५० लाख नाघेको छ । आव ०७६७७ को आर्थिक सर्वेक्षणका अनुसार विभिन्न समयमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ५० लाख ४१ हजार रहेको छ । यद्यपि,...
«
1
...
71
...
141
142
143
144
145
146
147
148
149
...
159
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय