मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गर्ने
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गर्ने भएको छ ।कम्पनीले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल ऋणपत्रमध्ये २ अर्ब ४०...
एनआईसी एशिया लघुवित्त वित्तीयद्धारा दुर्घटना बीमा वापत दाबी रकम भुक्तानी
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीयले दुर्घटना बीमा वापत सदस्यलाई दाबी रकम प्रदान गरेको छ । यस कम्पनीले बेलाशपुर शाखाबाट उक्त रकम मृतकको श्रीमान नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो । यस कम्पनीले ज्योति लाईफ इन्स्योरेन्ससगँ सहकार्य गर्दैआफनो सदस्यका परिवारको...
तेस्रो घण्टामा ३१.१६ अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । कारोबार भएको तेस्रो घण्टाको नेप्से परिसूचक ३१.१६ अंकले बढेर २३७३.९२ बिन्दुमा पुगेको छ ।आज (बिहिबार) सो अवधिमा २०६ कम्पनीको ५ अर्ब २६ करोड ५८ लाखभन्दा बढीको शेयर खरिदविक्री हुँदा नेप्से सो बिन्दुमाा पुगेको हो । उक्त अवधिसम्ममा सपोर्ट...
एनआईसी एशियाद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । यस बैंकले मंसिर २१ गते,२३ औं वार्षिक साधारण सभा सम्पन्न गरी १९ प्रतिशत बोनस शेयर बुक क्लोज गर्दा यसले मंसिर ९ गतेसम्म शेयर अभौतिकिकरण गराएका...
राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा माघ २८ गते
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साधारण सभा माघ २८ गते गर्ने भएको छ । यस बैंकको सभा बैंकको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो २ बजे गर्ने भएको हो । बैंकको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने...
१७.१९ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । शेयर बजारमा कारोबार भएको परिसूचकआज (बिहीवार) १७.१९ अंकले बढेर २३५९.९६ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.७३ प्रतिशतले बढेको हो । आज २०३ ओटा कम्पनीको ३ अर्ब ३७ करोड १३ लाख ५६ हजार बराबरको शेयर खरीदविक्री भएको...
मुक्तिनाथ विकास बैंकले दोस्रो त्रैमासमा कमायाे ३०.२८ प्रतिशत नाफा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस बैंकको गत आर्थिक वर्षको तुलनामा नाफा ३०.२८ प्रतिशतले बढी हो । पुस मसान्तसम्ममा ४ अर्ब ८१ करोडा रुपैयाँ...
एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । यस कम्पनीले सिरहा न.पा१८, सप्तरीका बिमीत कारीराम मण्डलको कात्तिकमा उपचारको क्रममा मृत्यु भएकोले निजका श्रीमती रेखा कुमारी मण्डललाई बिमाङ्क रकम र बोनस सहित एकमुष्ट चेक हस्तान्तरण गरेको...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज (बिहीबार) पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । हिजो (बुधबार) प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको...
सिटिजन्स बैंकको दोस्रो त्रैमाशमा २७.२६ प्रतिशतले नाफा बढ्यो
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा २७.२६ प्रतिशतले नाफा बढाएको छ । यस बैंकले ६ महिनाको अवधिमा ८७ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले नाफा १८ करोड...
महिला सहयात्रा लघुवित्तद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । यस कम्पनीको हिजो (बुधवार) बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त वर्षको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा...
छिमेक लघुवित्तद्वारा नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने छ । यस कम्पनीले पुस २९ गते सम्पन्न गरेको वार्षिक साधारणसभाले पारित गरेको ७ प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिदिने...
ज्योति विकास बैंकद्वारा १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । ज्योति विकास बैंकले २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि बैंकले माघ १४ गते साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे गर्ने भएको छ । बैंकले...
लक्ष्यभन्दा बढी राजस्व असुली
नेपाल फ्ल्यास
माघ ०८, २०७७
कोहलपुर । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले ६ महिनामा लक्ष्यभन्दा २ अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताएका छन् । भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य ७ अर्ब ५८ करोड रहेकोमा ९ अर्ब...
देशको आर्थिक क्षेत्रका सूचक सकारात्मक छन्: अर्थमन्त्रीको पौडेल
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक रहेको बताएका छन् ।बुधबार कृषि विकास बैंक लिमिटेडको ५४ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री पौडेलले सो कुरा बताएका हुन् । अर्थमन्त्री पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक रहेको बताउँदै कोभिड१९ का...
नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा माघ ८ गते
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा माघ ८ गते(बिहीबार) बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १० बजे हुने भएको छ । उक्त सभाले बैंकको २०७६/७७ को नाफा, नोक्सानको छलफल गर्ने रहेको । सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत...
१५.८७ अंकले बढेर २३४२ विन्दुमा पुग्यो नेप्से
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेप्से १५.८७ अंकले बढेर २३४२.७६ को विन्दुमा कायम भएको छ । बैंकिङ, ट्रेडिङ, होटल, उत्पादनमूक क्षेत्र र अन्य बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ । आज २११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय...
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । यस कम्पनीले धनगढीका मृतक शोभा चौधरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । सन नेपाल लाइफले मृतकको श्रीमान् सुरज कुमार चौधरीलाई बीमा दाबी वापतको १ लाख ६०...
इन्फास्ट्रक्चर बैंकको आईपीओमा माग भन्दा २.३९ गुणा बढी आवेदन
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकको आईपीओ मा १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन परेको छ । यस कम्पनीले माघ २ गतेदेखि ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो...
चन्द्रागिरि हिल्सको आईपीओ प्रि-अलोटमेन्ट आज हुने
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । आज (बुधबार) चन्द्रागिरिहिल्स लिमिटेडको आईपीओ प्रि-अलोटमेन्ट हुने भएको छ । आज बेलुकासम्म प्रि-अलोटमेन्ट भयो भने आईपीओ बाँडफाँटको टुंगो हुने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यस कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणको लागि १५...
«
1
...
34
...
67
68
69
70
71
72
73
74
75
...
122
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय