मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
दोस्रो घण्टामा २३२८.४१ विन्दुमा पुग्याे नेप्से परिसूचक
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । कारोबार भएको दोस्रो घण्टामाआजनेप्से परिसूचक १.५१ अंकले बढेर २३२८.४१ विन्दुमा पुगेको छ । परिसूचक ०.०७ प्रतिशतले बढेको हो । यस अवधिमा २०७ ओटा कम्पनीको २ अर्ब ९५ करोड ७२ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।...
भन्सार छलेर ल्याएको अवैध डिजेल सहित २ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
मोरङ ।भन्सार छलेर ल्याएको डिजेल सहित २ जनालाई पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-११ स्थित केशलिया सडकबाट सिटी रिक्सा र ४ वटा मोटरसाइकलमा बिना बिल अवैध रुपमा भन्सार छलि ल्याएको करिब १ हजार १ सय लिटर डिजेल सहित २ जनालाई...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । आज (बुधबार) नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ र बिक्रिदर १४२ रुपैयाँ २६ पैसा रहेको छ...
पहिलो घण्टामा १९.३७ अंकले बढ्याे नेप्से परिसूचक
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । कारोबार भएको पहिलो घण्टामाआज (बुधवार) नेप्से परिसूचक १९.३७ अंकले बढेर २३४६.२७ विन्दुमा पुगेको छ आज २३६१.५२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८३ प्रतिशतले बढेको हो । यस अवधिमा १९६ ओटा कम्पनीको १३०६० पटकको कारोबारमा २६ लाख...
इन्फिनिटी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिनआज(बुधबार) सम्म रहेको छ । यस कम्पनीले २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसले साधारण सभा र लाभांश...
नेशनल माइक्रोफाइनान्स लघुवित्तले २७ प्रतिशत लाभांश वितरण गर्ने
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २०७६/७७ को मुनाफाबाट यस वर्ष शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कूल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएप्रश्चात यस...
प्राइम लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । यस कम्पनीले पुस २७ गते सम्पन्न गरेको वार्षिक साधारणसभाले पारित भएको ८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो । शेयरधनीहरुलाई हितग्राही...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य वृद्धि भएको छ । हिजाे (मंगलबार) तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका...
आइपीओ आवेदनमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले भरे निफ्राकाे शेयर
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमाआवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । १५ लाख २९ हजार ६६० जनाले आवेदन दिएका छन् । यो संख्याहालसम्मकै उच्च हाे ।सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार१५ लाख २९ हजार ६६० आवेदकबाट १८ करोड...
व्यापार मामलामा चिनियाँ पडौसी जिम्मेवार देखिएन: मन्त्री भट्ट
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनसँगकोव्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो कुराा...
नेप्से ५.५७ अंक घटेर २३२६.९० बिन्दुमा
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा ५.५७ अंकले घटेर २३२६.९० को विन्दुमा पुगेको छ ।आज २०६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार...
पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडलेआईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले साढे ८२ करोड रुपैयाँ बराबरको साढे ८२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । उक्त आईपीओ निष्कासन गर्ने सम्बन्धमा पिपुल्स र सानिमा क्यापिटल लिमिटेडबीच हिजो (सोमबार)...
तेस्रो घण्टामा नेप्से परिसूचक ८.१२ अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ८.१२ अंकले बढेर २३४०.५९ विन्दुमा पुगेको छ । यस अवधिमा ०.३५ प्रतिशतले बढेको हो । कारोबारको तेस्रो घण्टामा २०४ ओटा कम्पनीको ५ अर्ब ३५ करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको...
सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन २ गते
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २ गते तेस्रो वार्षिक साधारणसभा आम्रपाली ब्याङ्कवेट नक्सालमा दिउँसो ३ बजे गर्ने भएको छ । यस कम्पनीले सभामा आईपीओ निष्कासन गर्न प्रस्ताव पेश गर्ने छ । यस बैंकको हाल चुक्तापुँजी १ अर्ब...
दोस्रो घण्टामा १२.१३ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । कारोबार भएको दोस्रो घण्टामाआज (मंगलवार) नेप्से परिसूचक १२.१३ अंकले घटेर २३२०.३४ विन्दुमा पुगेको छ । ०.५२ प्रतिशतले घटेको बजारमा २०२ ओटा कम्पनीको ३ अर्ब ६८ करोड ११ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिमा कारोबारमा आएका...
सनराइजका ग्राहकले सांग्रिला भिलेज रिसोर्टमा १५ प्रतिशत छुट पाउने
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । पोखरास्थित सांग्रिला भिलेज रिसोर्टमा सनराइज बैंकका ग्राहकले छुट पाउने भएका छन् । यस बैंक र होटलबीच सुविधा प्रयोग गरेबापत १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकका ग्राहकले पोखराको सांग्रिला होटेलमा खाना, बेकरीजन्य सामग्री, सौना...
पहिलो घण्टामा १६.४९ अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । कारोबार भएको पहिलो घण्टामाआज (मंगलवार) नेप्से परिसूचक १६.४९ अंकले घटेर २३१५.९८ विन्दुमा पुगेको छ । २३६१.९९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.७१ प्रतिशतले घटेको हो । पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको १५ हजार ९६४ पटकको...
नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारणसभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे गर्ने भएको छ । यस कम्पनीको सभाले ५१ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद...
नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । यस कम्पनीले पुस १७ गतेदेखि २४ गतेसम्म लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आब्हान गरिएको संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ ।आजसुनको मूल्य ४०० रुपैयाँले बढेको हो । हिजो (सोमबार) सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज...
«
1
...
34
...
68
69
70
71
72
73
74
75
76
...
122
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय