जेठ ०१, २०८१, मंगलबार
               

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । 

यस कम्पनीले पुस १७ गतेदेखि २४ गतेसम्म लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आब्हान गरिएको संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ कित्ता हकप्रद बाँडफाँड गरेको हो ।

सो हकपद शेयर बाँडफाँड गरेर शेयर नपरेका आवदेकको रकम फाराममा उल्लेख गरिएको बैंक खाता नम्बरमा आजदेखि जम्मा गरिदिने जनाएको छ ।

यो पनि