जेठ ०१, २०८१, मंगलबार
               

सनराइजका ग्राहकले सांग्रिला भिलेज रिसोर्टमा १५ प्रतिशत छुट पाउने

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पोखरास्थित सांग्रिला भिलेज रिसोर्टमा सनराइज बैंकका ग्राहकले छुट पाउने भएका छन् । 

यस बैंक र होटलबीच सुविधा प्रयोग गरेबापत १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । 

उक्त सम्झौतामा बैंकका ग्राहकले पोखराको सांग्रिला होटेलमा खाना, बेकरीजन्य सामग्री, सौना र पुल सुविधाको सनराइज बैंकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा छुट पाउने छन् ।


कस्तो लाग्यो ?

यो पनि