जेठ ०२, २०८१, बुधबार
               

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन २ गते

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २ गते तेस्रो वार्षिक साधारणसभा आम्रपाली ब्याङ्कवेट नक्सालमा दिउँसो ३ बजे गर्ने भएको छ । 

यस कम्पनीले सभामा आईपीओ निष्कासन गर्न प्रस्ताव पेश गर्ने  छ ।

यस बैंकको हाल चुक्तापुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ ।

कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

यो पनि