जेठ ०२, २०८१, बुधबार
               

आज पनि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य वृद्धि भएको छ ।

हिजाे (मंगलबार) तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।

हिजाे तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि