जेठ ०१, २०८१, मंगलबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ४०० रुपैयाँले बढेको हो । 

हिजो (सोमबार) सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि