जेठ ०२, २०८१, बुधबार
               

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधबार) नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ र बिक्रिदर १४२ रुपैयाँ २६ पैसा रहेको छ । 

यसैगरी,यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५८ रुपैयाँ ८९ पैसा र बिक्रिदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि