जेठ ०१, २०८१, मंगलबार
               

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारणसभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे गर्ने भएको छ । 

यस कम्पनीको सभाले ५१ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

उक्त सभामा कम्पनीले सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले सभा गर्नेका लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । माघ १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

यो पनि