जेठ ०१, २०८१, मंगलबार
               

नेशनल माइक्रोफाइनान्स लघुवित्तले २७ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २०७६/७७ को मुनाफाबाट यस वर्ष शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कूल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएप्रश्चात यस कम्पनीको आगामी साधारणसभाले पारीत गरपछि शेयरधनीलाई प्रदान गर्दछ । 

यस कम्पनीको हिजो (मंगलवार) कम्पनीको शेयर मूल्य प्रतिकित्ता २४३४ पुगेको छ ।

आरएसआई न्युट्रल जोन ६४.९६ बिन्दुमा छ । स्ट्यान्डर्ड डेभिएसन ३४.११ बिन्दुमा छ । 

यो पनि