मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आवेदन दिने आज अन्तिम दिन
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । यस कम्पनीले आइपिओ आवेदन दिने दिन माघ ६ गतेसम्मका लागि थोकेको थियो । सो समयमा आवेदन नपरेमा यसको थप समय माघ १६ गतेसम्म विक्री...
धितोपत्रको राफसाफ दुई कार्यदिनमा हुँदै
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । तपाईंले खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा नै राफसाफ हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारलाई थप व्यवस्थित बनाउने र थप सहज बनाउने लक्ष्यका साथ दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था गरेको...
डिजेल र पेट्रोलको मूल्य बढ्यो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलमट्टितेलको मूल्य वृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलमट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको डिपो क्षेत्रको १५ किलोमिटर...
चीनको अर्थतन्त्रमा सुधार
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । सन् २०२० को अन्तिम त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा सुधार आएको छ ।कोरोना महामारीका कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्र चौपट भइरहेका सो मुलुकको अर्थतन्त्रमा भने सुधार आएको हो । चीनलेसोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० चीनको कुल गार्हस्थ उत्पादन(जिडिपी) मा...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौँ । आज पनि सुनको मूल्य घटेको छ । नेपाली बजारमा साताको अन्तिम पहिलो दिन प्रतितोला ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँले घट्दै ९१ हजार ६०० रूपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
बिजुलीको डिमान्ड शुल्क छुट आजदेखि कार्यान्वयन
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडाैं ।कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमासरकारले छुट दिने भएको छ । व्यवसायीले डिमान्ड शुल्कमा छुट दिनलामो समयदेखि आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै आजदेखि शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले...
चन्दा उठाएर बेसहारा बृद्ध दम्पतीको नयाँ घर निर्माण
नेपाल फ्ल्यास
माघ ०५, २०७७
खोटाङ । भारी वर्षाका कारण घर भत्किएपछि विचल्नीमा परेका साकेला गाउँपालिका१ बाँझेच्यानडाँडाका ७३ वर्षीय मानबहादुर खत्री र उनकी ७१ वर्षीया श्रीमती छलिमायाँ खत्रीका लागि स्थानीय बासिन्दाले चन्दा उठाएरै नयाँ घर निर्माण गरिदिएका छन् । गत असार ३२ गते राति परेको...
विद्युत् डिमान्ड शुल्क छुट : आजदेखि कार्यान्वयन हुने
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएका छन् । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै आजदेखि सो शुल्कमा छुट...
चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीहरूको खातामा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीहरूको बैंक खातामा नगद लाभांश दिएको छ । यस कम्पनीको पुस १२ गते बसेको साधारणसभाले पारित गरेको १० प्रतिशत नगद लाभांश बुक क्लोज हुँदा मंसिर २८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरूको...
आज नेप्से बढेर २३१५ को विन्दुमा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । साताको पहिलो कारोबार नेप्सेमा २८.४६ अंकले बढेर २३१५ को विन्दुमा कायम भएको छ । आज २०८ वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...
आइएमई जनरल इन्स्योरेन्सले कृषि बीमा अभिकर्ता तालिम प्रदान गर्ने
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले तालिम संचालन गर्ने भएको छ । सो तालिम माघ ११ गतेदेखि १४ गतेसम्म भ्युचुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । तालिम दस्तुर १ हजार रुपैयाँ लाग्नेछ । उक्त तालिमलिन इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,...
तेस्रो घण्टामा नेप्से परिसूचक १७.६६ अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।आइतबार शेयर कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक १७.६६ अंकले बढेर २३०४.२० बिन्दुमा पुगेको छ । यस अवधिमा ०.९२ प्रतिशतले बढेर बजारमा २०५ ओटा कम्पनीको ४ अर्ब ४७ करोड ४६ लाख ३९ हजारबराबरको शेयर खरिदविक्री भएको छ । यस...
गणपति लघुवित्तको संचालक श्रेष्ठको राजाीनामा स्वीकृत
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकको राजीनामा स्वीकृत गरेको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको तर्फबाट प्रतिनिधित्व गर्ने दिनेश लाल श्रेष्ठले माघ १ गतेदेखि लागू हुने गरी सञ्चालक पदबाट दिएको राजीनामा कम्पनीले स्वीकृति गरेको हो । कम्पनीको...
दोस्रो घण्टामा २३०७.५३ विन्दुमा पुग्यो नेप्से
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । कारोबार भएको दोस्रो घण्टामाआज (आइतवार) नेप्से परिसूचक २०.९९ अंकले बढेर २३०७.५३ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.९२ प्रतिशतले बढेको हो । यस घण्टाको अवधिमा २०२ ओटा कम्पनीको ३ अर्ब २८ करोड ९१ लाख ८ हजार बराबरको...
रिलायबल नेपाल लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार अन्तर्गत मृत्यु बीमा दाबी भुक्तानी रकमप्रदान गरेको छ। यस कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक बीमीत यज्ञ प्रसादको गुरुङको परिवारलाई १३ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको हो । उक्त मृतक...
एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेका तीत कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । आज (आइतबार) एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक समूहको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । यस कम्पनीले पुस १९ गतेदेखि आरएमडिसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३०० र...
पहिलो घण्टामा नेप्से परिसूचक १८.६३ अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । आज (आइतबार) पहिलो कारोबारको दिन कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १८.६३ अंकले बढेर २३०५.१८ बिन्दुमा पुगेको छ । आइतबार २२९९.३४ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८२ प्रतिशतले बढेको हो । यस अवधिमा १९७कम्पनीको १४ हजार...
आइसिएफसी फाइनान्सको नगद लाभांश शेयरधनीको खातामा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ । यस कम्पनीको पुस २९ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाले पारित पुस १७ गतेसम्म बैंक खाता अद्यावधिक गराउँने शेयरधनीलाई ४.५० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनचाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यअघिल्लो दिन (शुक्रबार) को तुलनामा प्रतितोला ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाला सुन प्रतितोला...
गुँरास लाइफ इन्स्योरेन्सले व्यक्तिगत बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले व्यक्तिगत बीमालेख नविकरण गर्दा ब्याज ५० प्रतिशत छुट दिने भएको छ । यस कम्पनीले माघ ४ गतेदेखि माघ २८ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट गर्ने...
«
1
...
35
...
69
70
71
72
73
74
75
76
77
...
123
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय