जेठ ०१, २०८१, मंगलबार
               

रिलायबल नेपाल लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार अन्तर्गत मृत्यु बीमा दाबी भुक्तानी रकम प्रदान गरेको छ । 

यस कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक बीमीत यज्ञ प्रसादको गुरुङको परिवारलाई १३ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको हो । 

उक्त मृतक बीमीतकर्ता गुरुङको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि