बैशाख १४, २०८१, शुक्रबार
               

आइसिएफसी फाइनान्सको नगद लाभांश शेयरधनीको खातामा

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ । 

यस कम्पनीको पुस २९ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाले पारित पुस १७ गतेसम्म बैंक खाता अद्यावधिक गराउँने शेयरधनीलाई ४.५० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको हो ।

शेयरधनीले पुस १७ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नमिली नगद लाभांश प्राप्त नभएका शेयरधनीहरुको विवरण वेवसाइटमा राखिदिएकोले सञ्याउँन कम्पनीले अनुरोध गरेको छ ।

साथै, कम्पनीको शेयर पुस १७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ भए मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिदिने कम्पनीले जनाएको छ । 

यो पनि