जेठ ०१, २०८१, मंगलबार
               

गणपति लघुवित्तको संचालक श्रेष्ठको राजाीनामा स्वीकृत

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकको राजीनामा स्वीकृत गरेको छ । 

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको तर्फबाट प्रतिनिधित्व गर्ने दिनेश लाल श्रेष्ठले माघ १ गतेदेखि लागू हुने गरी सञ्चालक पदबाट दिएको राजीनामा कम्पनीले स्वीकृति गरेको हो । 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको जानकारी गराएको हो । 

यो पनि