जेठ ०१, २०८१, मंगलबार
               

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । 

यस कम्पनीले आइपिओ आवेदन दिने दिन माघ ६ गतेसम्मका लागि थोकेको थियो । सो समयमा आवेदन नपरेमा यसको थप समय माघ १६ गतेसम्म विक्री अवधि तोकिएको थियो । 

हिजो (सोमवार) सम्म कम्पनीको आइपिओ खरीदका लागि १.८७ गुणा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी ११ लाख ७७ हजार ९२० जना आवेदकबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता शेयर खरीदको लागि आवेदन परिसकेको छ । 

विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटललका रहेको छ । 

यो पनि