जेठ ०१, २०८१, मंगलबार
               

आज पनि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौँ ।  आज पनि सुनको मूल्य घटेको छ ।

नेपाली बजारमा साताको अन्तिम पहिलो दिन प्रतितोला ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँले घट्दै ९१ हजार ६०० रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार १०० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज तोलाको १२ सय ३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि