मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
राष्ट्रिय व्यापार संघको १६ औं साधारण सभा सम्पन्न
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । राष्ट्रिय व्यापार संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस संघले कोरोनाको जोखिमका कारण व्यापार संघका पदाधिकारी र सल्लाहकारहरुको उपस्थितिमा हिजो (आइतवार) काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । सभामा संघका अध्यक्ष कमल अग्रवालले चीनतर्फको...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । साताको दोस्रो दिन (सोमबार) सुन चाँदीको मूल्य घटेको छ । हिजो आइतबार तोलाको ९३ हजारमा कारोबार भएको भएको छापावाला सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले...
सानिमा क्यापिटलले माघ ९ गतेदेखि सार्वजनिक निष्कासन गर्ने
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । सानिमा क्यापिटलले आगामी माघ ९ गतेदेखि सामूहिक लगानी कोष सानिमा म्युचुअल फण्डको इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ । यस क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो ।...
आन्तरिक राजस्व विभाग: आय विवरण बुझाउने समय थप नहुने
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । निजीक्षेत्रका उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले कोभिडका कारण सरकारले तोकेको पुस मसान्तभित्र आय विवरण बुझाउन कठिन हुने भन्दै सरकारसगँ समय थप गर्न आग्रह गरेका थिए । सो विषयमा सरकारले कुनै पनि चासो देखाएको छैन् । आन्तरिक राजस्व...
नेपाल बंगलादेश बैंकको ८.४२ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । नेपाल बंगलादेश बैंकको २६ औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । हिजो काठमाडौं सम्पन्न भएको सभाले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र करसहित २.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो...
सिभिल क्यापिटलको ५ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको १२औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस सभाले साधारणमा आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनपास गर्नुका साथै २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय...
आयकर बुझाउने समय थप तीन महिना बढाउन व्यवसायीको दबाब
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । व्यवसायीहरूले गत आर्थिक वर्षको वार्षिक आय विवरण र आयकर तिर्नुपर्ने समय बढाउन सरकारमाथि दबाब बढाउन थालेका छन् । पुस मसान्तसम्म आय विवरण र त्यसअनुसारको अन्तिम कर तिर्नुपर्ने कानुनी व्यवस्था भए पनि उनीहरूले त्यसलाई थप तीन महिना बढाउन दबाब...
कामदार र मजदुरको नाममा करोडौं भ्याट छली
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । सरकारको छानबिनबाट बच्नका लागि व्यापारीले कामदार तथा मजदुरका नाममा समेत मूल्य अभिवृद्धि कर (भ्याट) नम्बर तथा बैंक खाता खोलेर ठगी गर्ने पाइएको छ । राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा त्यस्तो बदमासी देखिएको हो । विभागले आज उच्च...
तेस्रो घण्टामा नेप्से परिसूचक ३७.४८ अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । आज (आइतबार) कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ३७.४८ अंकले बढेर २२३१.९६ विन्दुमा पुगेको छ । यस अवधिमा १.७१ प्रतिशतले बढेको बजारमा २०६ ओटा कम्पनीको ४ अर्ब ५० करोड ७ लाख बराबरको शेयर खरीदबिक्री भएको छ । तेस्रो...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी प्रदान
नेपाल फ्ल्यास
पुस २६, २०७७
कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । यस कम्पनीले कास्की, मादी गाउँपालिका वडा नम्बर ८निवासी स्व. सिता गरुङको मृत्यू दाबी भुक्तानी गरेको हो । कास्की मादी गाउँपालिका८ नागिधारमा आयोजित एक कार्यक्रम मा सबुपोखरी साना...
दोस्रो घण्टामा नेप्से ४३.२७ अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । आज (आइतबार) नेप्से कारोबार भएको दोस्रो घण्टामा परिसूचक ४३.२७ अंकले बढेर २२३७.७५ बिन्दुमा पुगेको छ ।परिसूचक पनि १.९७ प्रतिशतले बढेको छ । दोस्रो घण्टाको अवधिमा २०२ कम्पनीको ३ अर्ब १४ करोड १७ लाख ५० हजार बराबरको शेयर खरीदबिक्री...
आयकर विवरण बुझाउने म्याद थप्न परिसंघको आग्रह
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । नेपाल उद्योग परिसङ्घले व्यवसायिक आयकर विवरण बुझाउने म्याद थप्न सरकार सगँ माग गरेका छ । आयकर विवरण बुझाउने र कम्पनी अपडेट गर्ने समय थप गरी चैत मसान्तसम्म हुनु पर्ने भन्दैँ माग गरेको हो । परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले...
सिटिजन्स बैंक र होटल अकामाबीच यस्ताे सम्झौता
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल अकामा बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धीसम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता पछि सिटिजन्स बैंकका डेबिटरक्रेडिटरप्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका...
पहिलो घण्टामा नेप्से ३३.६८ अंक बढेर २२२८.१६ विन्दुमा
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । साताको पहिलोदिन (आइतबार) नेप्से परिसूचक कारोबार पहिलो घण्टामा ३३.६८ अंक बढेर २२२८.१६ बिन्दुमा पुगेको छ । यस अवधिसम्ममा १९८ वटाकम्पनीको २ अर्ब ५७ लाख ८५ हजारबराबरको शेयर खरिदबिक्री भएको छ ।
निर्धन उत्थान लघुवित्तले १३.६८ प्रतिशत लाभांश दिने
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लभांश दिने घोषणा गरेको छ । यस कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि...
मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट १५.५०७४ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस बैंकले सभा भर्चुअल माध्यमबाट सेयरधनीहरुलाई सहभागिता गराएको थियो । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित १५.५०७४ प्रतिशत...
नेरुडे लघुवित्तद्वारा ८.४२ प्रतिशत लाभांश धोषणा
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । नेरुडे लघुवित्तले ८.४२ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको पुस २४ गतेको सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को नाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश...
आज सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबारप्रतितोला २ हजार ३०० रूपैयाँले घटेको छ । छापावाला सुन शुक्रबार प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएकोमा आज ९३ हजार रूपैयाँ कायम गरिएको छ । यस्तै,तेजाबी सुन आज प्रतितोला...
बैंक खाताको लागि फोटोकपी गर्न चालीस रुपैयाँ लाग्ने
नेपाल फ्ल्यास
पुस २६, २०७७
सिमकोट । निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न ४० रुपैयाँ पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महङ्गो मूल्य...
खानेपानीको दुई करोड बढी बक्यौता उठ्न बाँकी
नेपाल फ्ल्यास
पुस २६, २०७७
भरतपुर । भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा दुई करोड ५६ लाख १८ हजार ३५८ रुपैयाँ महसुल बक्यौता उठ्न बाँकी रहेको छ । महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न संघ संस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले...
«
1
...
37
...
73
74
75
76
77
78
79
80
81
...
125
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय