जेठ ०४, २०८१, शुक्रबार
               

सिटिजन्स बैंक र होटल अकामाबीच यस्ताे सम्झौता

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल अकामा बीच सम्झौता भएको छ । 

सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

उक्त सम्झौता पछि सिटिजन्स बैंकका डेबिटरक्रेडिटरप्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यलाई होटल अकामाले विभिन्न किसिमका सेवाहरुमा विशेष छुट दिनेछ । 


कस्तो लाग्यो ?

यो पनि