मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सिटिजन्स बैंक
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा सिटिजन्स बैंकको बुटवल क्षेत्रका ५ सहित ६ जना कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी,...
सिटिजन्स बैंक र पेलेस एप्सबीच सम्झौता
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । सिटिजन्स बैंक र पेलेस एप्सबीचसिटिजन्स बैंककाकार्ड प्रयोगकर्तालाई विशेष छुट दिनेबारे सम्झौता भएको छ । समझदारीले सिटिजन्स बैंकका कार्ड प्रयोगकर्ता ग्राहकले पेलेस एप्ससँग आबद्ध चार सय ५० भन्दा बढी आउटलेटमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल...
सिटिजन्स बैंक र त्रिपुरा रिसोर्टबीच सम्झौता
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र त्रिपुरा रिसोर्टबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका ग्राहकलाई रिसोर्टमा विभिन्न सेवाशुल्कमा छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतापश्चात बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकले त्रिपुरा रिसोर्टमा सेवा लिँदा विशेष छुट पाउनेछन्...
सिटिजन्स बैंकको दोस्रो त्रैमाशमा २७.२६ प्रतिशतले नाफा बढ्यो
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा २७.२६ प्रतिशतले नाफा बढाएको छ । यस बैंकले ६ महिनाको अवधिमा ८७ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले नाफा १८ करोड...
सिटिजन्स बैंकको ऋणपत्र सूचीकरण खारेज
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरेको छ । नेप्सेका अनुसार बैंकले जारी गरेको ८.५ प्रतिशत सिटिजन्स बैंक बण्ड २०७७ को सूचीकरण पुस २९ गतेदेखि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।
सिटिजन्स बैंक र होटल अकामाबीच यस्ताे सम्झौता
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल अकामा बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धीसम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता पछि सिटिजन्स बैंकका डेबिटरक्रेडिटरप्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका...
सिटिजन्स बैंकको साधारण सभा माघ १५ गते हुने
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । सिटिजन्स बैंकको साधारण सभा माघ १५ गते हुनेभएको छ । यस बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, दरबारमार्गमा बिहान ११ बजे हुनेछ ।...
सिटिजन्स बैंकले द फर्न रेसिडेन्सीसगँ सम्झौता गर्यो, के के छ सम्झौतामत्रमा ?
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द फर्न रेसिडेन्सी होटल, भरतपुर, चितवन बीच सम्झौता गरेको छ । यस बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधा र विषेश शुल्कमा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...
सिटिजन्स बैंकले लाभांश वितरण गर्ने
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस बैंकले वार्षिक साधारणसभा गरेर ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभा पश्चात सेयरधनीलाई २७ करोड...
सिटिजन्स बैंकको साधारण सभा आज
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा आज (शनिबार) हुँदैछ । यस बैंकको कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौं वार्षिक साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडौंमा आज (शनिबार) बिहान ११...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय