जेठ ०६, २०८१, आइतबार
               

सिटिजन्स बैंकले द फर्न रेसिडेन्सीसगँ सम्झौता गर्यो, के के छ सम्झौतामत्रमा ?

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द फर्न रेसिडेन्सी होटल, भरतपुर, चितवन बीच सम्झौता गरेको छ । 

यस बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधा र विषेश शुल्कमा  छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक महानूभावहरुले द फर्न रेसिडेन्सी होटलमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । 

यस बैंकले देशैभरी रहेका १११ वटा शाखा, ९९ वटा ए.टि.एम र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि