बैशाख ३१, २०८१, सोमबार
               

सिटिजन्स बैंक र त्रिपुरा रिसोर्टबीच सम्झौता

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र त्रिपुरा रिसोर्टबीच सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैंकका ग्राहकलाई रिसोर्टमा विभिन्न सेवाशुल्कमा छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापश्चात बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकले त्रिपुरा रिसोर्टमा सेवा लिँदा विशेष छुट पाउनेछन् । 

हाल सिटिजन्स बैंकको १०९ शाखा, ९८ एटीएम र १०७ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि