जेठ ०६, २०८१, आइतबार
               

सिटिजन्स बैंकको ऋणपत्र सूचीकरण खारेज

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरेको छ । 

नेप्सेका अनुसार बैंकले जारी गरेको ८.५ प्रतिशत सिटिजन्स बैंक बण्ड २०७७ को सूचीकरण पुस २९ गतेदेखि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि