जेठ ०४, २०८१, शुक्रबार
               

फेरि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) सुन चाँदीको मूल्य घटेको छ । 

हिजो आइतबार तोलाको ९३ हजारमा कारोबार भएको भएको छापावाला सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि आज ८ सयले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२४० रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको हो ।


कस्तो लाग्यो ?

यो पनि