जेठ ०४, २०८१, शुक्रबार
               

नेरुडे लघुवित्तद्वारा ८.४२ प्रतिशत लाभांश धोषणा

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेरुडे लघुवित्तले ८.४२ प्रतिशत लाभांश दिने भएको छ ।

लघुवित्तको पुस २४ गतेको सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को नाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि