जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल बंगलादेश बैंकको ८.४२ प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल बंगलादेश बैंकको २६ औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ ।

हिजो काठमाडौं सम्पन्न भएको सभाले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र करसहित २.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

उक्त लाभांश पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र  पाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि