जेठ ०४, २०८१, शुक्रबार
               

पहिलो घण्टामा नेप्से ३३.६८ अंक बढेर २२२८.१६ विन्दुमा

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलोदिन (आइतबार) नेप्से परिसूचक कारोबार पहिलो घण्टामा ३३.६८ अंक बढेर २२२८.१६ बिन्दुमा पुगेको छ ।

यस अवधिसम्ममा १९८ वटा कम्पनीको २ अर्ब ५७ लाख ८५ हजारबराबरको शेयर खरिदबिक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि