जेठ ०४, २०८१, शुक्रबार
               

तेस्रो घण्टामा नेप्से परिसूचक ३७.४८ अंकले बढ्यो

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (आइतबार) कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ३७.४८ अंकले बढेर २२३१.९६ विन्दुमा पुगेको छ ।

यस अवधिमा १.७१ प्रतिशतले बढेको बजारमा २०६ ओटा कम्पनीको ४ अर्ब ५० करोड ७ लाख बराबरको शेयर खरीदबिक्री भएको छ ।

तेस्रो घण्टामा प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नारायणी विकास बैंक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि