जेठ ०४, २०८१, शुक्रबार
               

दोस्रो घण्टामा नेप्से ४३.२७ अंकले बढ्यो

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (आइतबार) नेप्से कारोबार भएको दोस्रो घण्टामा परिसूचक ४३.२७ अंकले बढेर २२३७.७५ बिन्दुमा पुगेको छ ।परिसूचक पनि १.९७ प्रतिशतले बढेको छ । 

दोस्रो घण्टाको अवधिमा २०२ कम्पनीको ३ अर्ब १४ करोड १७ लाख ५० हजार बराबरको शेयर खरीदबिक्री भएको छ ।

कारोबारको यस अवधिमा नारायणी विकास बैंक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि