जेठ ०४, २०८१, शुक्रबार
               

निर्धन उत्थान लघुवित्तले १३.६८ प्रतिशत लाभांश दिने

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लभांश दिने घोषणा गरेको छ ।

यस कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६८ प्रतिशत गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

यो पनि