मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
भर्चुअल रुपमा वार्षिकोत्सव मनाउँदै विद्युत प्राधिकरण
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भर्चुअल माध्यमबाट आफ्नो ३५औँ वार्षिकोत्सव मनाइरहेको छ । कोरोना महामारीका कारण सार्वजनिक कार्यक्रम गर्न सरकारले रोक लगाएका कारण जुम प्रविधिको प्रयोग गरी युट्युब र फेसबुकको माध्यमबाट प्राधिकरणले आफ्नो वार्षिकोत्सव मनाएको हो । भिडियोमा हेर्नस्
आज कति पुग्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । सुनको मूल्य आज सोमबार पनि घटेको छ । तोलामा २ सय रुपैयाँले घटेर सुन तोलामा ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साउन महिनाभरि नै दैनिकजस्तै बढिरहेको सुनको मूल्य महिनाको अन्तिम...
आइतबार राति १२ बजेपश्चात पेट्रोलियमपदार्थको भाउ बढ्ने
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपाल आयल निगमलेआइतबार राति १२ बजेबाट लागू गरीपेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो । नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर...
श्रमिकले अझै पाएनन् ज्याला
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । साइपाल गाउँपालिका वडा नम्बर-३ र ४ जोड्ने रामोखोला झोलङ्गे पुलको उपभोक्ता समितिमा विवाद हुँदा श्रमिकले एक वर्ष बितिसक्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् । गत वर्ष निर्माण शुरु भएको पुलको खोदानको काम सकिएको भए तापति मजदूरले ज्याला...
१७ अंक घट्यो नेप्से
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा पुगेको छ । यस दिन १८५ ओटा कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयरको १ अर्ब २५ करोड बरावरको शेयर...
तातोपानी भन्सारबाट आयात निर्यात ठप्प
नेपाल फ्ल्यास
साउन ३२, २०७७
सिन्धुपाल्चोक ।तातोपानी भन्सारबाट आयात निर्यात ठप्प भएको छ । बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे तातोपानी सडक अवरुद्ध गरेपछिसो भन्सारबाट आयात निर्यातठप्प भएको हो । लामो समयदेखि व्यापारिक तथा औषधिजन्य सामग्रीका १५/२० वटा मालबाहाक कन्टेनर हालसुख्खा बन्दरगाहमै रोकेर राखिएकोभन्सार कार्यालयले जनाएको छ...
कोरोनाले बैंकहरुको नाफा ह्वात्तै घट्यो : कुन बैंकको कति ?
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाण्डौ ।कोरोना भाइरस सङ्क्रमणपछिको असर वाणिज्य बैंकहरुको नाफामा पनि देखिएको छ । गएको आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको कुल खुद नाफा १२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरुको नाफा २५ प्रतिशत बढेको थियो । वाणिज्य बैंकहरुले...
फेरि ओरालो लाग्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको मूल्यभन्दा तोलामा २०० रुपैयाँले घटेको हो । साताको अन्तिम दिन (शुक्रबार) छापावाल सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुन आज...
पहिरो पीडितलाई कलाकार संघको आर्थिक सहयोग
नेपाल फ्ल्यास
साउन ३२, २०७७
सिन्धुपाल्चोक । जुगल२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले एक लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । संघको तर्फबाट एक लाख र...
लिदी पहिरोः मृतकका परिवारले १ लाख रुपैयाँ पाउने
नेपाल फ्ल्यास
साउन ३२, २०७७
सिन्धुपाल्चोक । विपद् व्यवस्थापन समितिको बैठकले जुगल पहिरोमा ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम पाउने भएका छन् । साथै, काजकिरियाको लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।...
ग्लोबल आइएमई बैंकको सीइओमा बज्राचार्य नियुक्त
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । शुक्रबार बैंकको सञ्चालक समिति बैठकले बज्राचार्यलाई सीइओको रुपमा नियुक्त गरेको हो । उनको आगामी कार्यकाल ४ वर्षको हुनेछ । बज्राचार्यलाई आगामी १ भदौदेखि कार्यभार सम्हाल्ने गरी...
गोकर्णमा निर्माण भइरहेको निजामती स्मारक अन्तिम चरणमा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । शिलान्यास भएको एक दशकमा निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ । निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निजामती पार्क शिलान्यास गरेका...
२५ बैंकको विवरण सार्वजनिक : नाफा घट्यो
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भयो । अन्य क्षेत्र...
काठमाडौंको जग्गाको मूल्याङ्कन बढेन, पुरानै कायम
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका जग्गाको मूल्यांकन पुरानै कायम भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को नेतृत्वमा गठित समितिले आर्थिक वर्ष २०७७/०७८ का लागि जग्गाको नयाँ मूल्याङ्कन गरेको छ । कोरोना भाइरस -कोभिड-१९) ले समग्र क्षेत्रमा असर परेको...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । आज पनि सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँलेबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रति तोला ९८ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी...
भोजपुरका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर
नेपाल फ्ल्यास
साउन ३०, २०७७
भोजपुर । नेपाल विद्युतप्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । केन्द्रले कमजोर आर्थिक अवस्थाका कारण विद्युतसेवाबाट वञ्चित भएका परिवारको पहिचान गरी निःशुल्क मिटर वितरण गरेको हो । विद्युतप्राधिकरणको वार्षिक...
कोरोना रोकथाममा डोटीका स्थानीय तहको ११ करोड खर्च
रासस
साउन २९, २०७७
डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड१९ को संक्रमण रोकथाम तथा उपचारमा ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टाइन निर्माणमा खर्च भएको यहाँका स्थानीय तहले जनाएका छन् । जिल्लामा...
कति छ आज सुनको मूल्य ?
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २४ सयले बढेर तोलामा ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यस्तै...
खुलेको दुई सातामै सौराहाका होटल फेरि बन्द
नेपाल फ्ल्यास
साउन २९, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै फेरि बन्द भएका छन् । गत साउन १५ गतेदेखि खुलेका होटलहरु बुधबारबाट फेरि बन्द भएका हुन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल...
कती पुग्यो आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर...
«
1
...
61
...
121
122
123
124
125
126
127
128
129
...
149
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय