बैशाख २२, २०८१, शनिबार
               

कती पुग्यो आज विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४ पैसा रहेको छ ।

युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५३ पैसा रहेको छ ।

साथै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि