मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
क्रिकेट खेलाडीको कोरोना बीमा गरिने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी गरिरहेको क्यानका...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा यथावत छ । यस्तै, आज तेजाबी सुन पनि ९८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी...
स्थानीय तहले सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्नुपर्ने
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । अब स्थानीयले सामाजिक सुरक्षा भत्ताअनिवार्य बैकिङ प्रणालीबाटवितरण गर्नुपर्ने भएको छ । बिहीबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेसँगै स्थानीय तहले अब सो भत्ता बैंकिङ प्रणालीबाट...
आज रिलायन्स लाइफ इन्सुरेन्स र समाज लघुवित्तको आइपीओ खुल्यो
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं : आज एकैदिन २ कम्पनीकाे आइपीओ खुलेकाे छ । बिहीबाररिलायन्स लाइफ इन्सुरेन्स र समाज लघुवित्तको आइपीओ खुलेकाे हाे । रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोड रुपैयाँको आइपीओ आज बिहीबार (भदौ ४ गते) बाट बिक्री खुला भएको छ । कम्पनीले १००...
अब बैंकका कर्मचारीलाई कार्यालय आउजाउमा नरोकिने
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । प्रहरीले अब बैंकका कर्मचारीलाई कार्यालय आउन जानमा रोक नलगाउने भएको छ । निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचयपत्रका आधारमा कार्यालय जान/आउन नदिएपछि चौतर्फी विरोध रबैंकहरुले आपत्ति जनाएपछि बैंकका कर्मचारीलाई कार्यालय आउजाउमा रोक नलगाउने भएको हो । प्रहरीले बैंकका कर्मचारीलाई...
आज कुन मुद्राको कति छ मूल्य ?
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको को सटहीदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज डलरको बिक्री मुल्य १२०.०२ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद दर भने ११९.४२ रुपैयाँ तोकेको छ । अन्य मूल्यमा पनि फरक फरक दर तोकिएकोछ...
उपत्यकाका बैंकहरु बन्द
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् । बैंकका कर्मचारीलाई प्रशासन र प्रहरीले बाटैमा रोकेर कार्यालय जान अवरोध गरेपछि बिहीबार उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द गरिएको हो । कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा आज (बिहीबार) सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
काँचो स्याउ बजारमा
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
खलङ्गा । जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ । जिल्ला...
लिवर्टी इनर्जीको साधारण शेयर बिक्री सुरु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
लमजुङ । लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवर्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री सुरु गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता...
रासायनिक मलको अभावले किसान चिन्तित
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
पर्वत । पर्वतमा किसानले अन्नबालीमा प्रयोग गर्ने रासायनिक मलको अभाव भएको छ । लामो समयसम्म भएको लकडाउन र नेपालका मुख्य डिपोमा पनि भण्डारण सकिएकाले मलको चरम अभाव भएको कृषि सामग्री केन्द्र पर्वतले जनाएको छ । मकै छर्ने बेलामा सहकारीमार्फत रासायनिक...
जुम्लाको प्याजले भाउ पाएन
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
कर्णाली । जुम्लाको प्याजले बजार पाउन सकेको छैन ।विगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसवर्षउत्पादन गरे पनि लगानीअनुसारको भाउ पाउन नसकेको हो । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन...
सरकारले एडीबीबाट २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडालेनेपाल सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने बताएका छन् । उनका अनुसारअन्तरदेशिय विद्युत् प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण लिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय...
बिक्रीका लागि राखिएको २२ बोरा मरेको कुखुरा बरामद
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।काठमाडौंको एक मासु पसलमा बिक्रीका लागि राखिएको २२ बोरा मासु बरामद गरी नष्ट गरिएको छ । भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपबाट बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि नष्ट गरिएको हो । वाणिज्य विभागले गुणस्तरहीन मासु बिक्री...
सेप्टेम्बरसम्म ६८ मिलियनको रोजगारीमा धक्का पुग्ने एडीबीको प्रक्षेपण
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोनाका कारण एसियाबाट ६८ मिलियन कामदारको रोजगारीमाधक्का पुग्ने बताएको छ । एसियाली विकास बैंकका अनुसार कोरोनाका कारण मलेसिया र खाडी मुलुकको अर्थतन्त्र सम्हालिनै नसक्ने अवस्थामा पुग्न थालेको छ । मलेसियाको अर्थतन्त्र अहिले जर्जर अवस्थामा...
कारोबार भएको केही घण्टामै नेप्से ४.४४ अंकले बढ्यो
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । मंगलवार कारोबार भएको केहीघण्टामैनेप्से ४ दशमलव ४४ अंकले बढेको छ । १ हजार ४०३ दशमलव ९९ विन्दुबाट सुरु भएको नेप्से कारोबारको यस अवधिमा शून्य दशमलव ३२ प्रतिशत बढेर १ हजार ४०६ दशमलव ६६ विन्दुमा पुगेको हो । केही...
मृतकका परिवारलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा परी अकालमा मृत्युभएका परिवारलाई एक-एक लाखरुपैयाँ प्रदान गरिएको छ । जुगल गाउँपालिकाले मृतक परिवारलाई रकम हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । किरिया खर्चबापत प्रतिमृतक २५ हजार रुपैयाँ र बेपत्ताका परिवारलाई...
फेरि किन बढ्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
सुनको मूल्य मंगलबार पुनः प्रतितोला एक लाखभन्दा माथि उक्लिएको छ । आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार २०० रुपैयाँले बढेर एक लाखभन्दा माथि पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा...
वैदेशिक रोजगारीको पीडा : अभिभावकको विदेशमा मृत्यु, परिवारको विचल्ली
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
रोल्पा । रोल्पा नगरपालिका २ का यमबहादुर महराको वैदेशिक रोजगारीमा गएको केही महिनामै मृत्यु भयो । बीस वर्षको उमेरमा तीन र एक वर्षका दुई छोरी र श्रीमतीलाई छाडेर रोजगारीका लागि मलेसिया गएका महराको विदेशमा अचानक मृत्यु भयो । घरको आर्थिक...
प्राधिकरणको नाफा ११ अर्बभन्दा बढी, यस्ता छन् आगामी योजना ?
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणले गर्व गर्न लायक सफलता हाँसिल गरेसँगै चुनौती थपिएको बताएका छन्। प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले संस्थालाई अझै सबल र प्रतिस्पर्धीबनाइने प्रतिबद्धता...
«
1
...
60
...
120
121
122
123
124
125
126
127
128
...
148
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय