बैशाख २२, २०८१, शनिबार
               

आज कुन मुद्राको कति छ मूल्य ?

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको को सटहीदर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले आज डलरको बिक्री मुल्य १२०.०२ रुपैयाँ तोकेको छ । 

यस्तै, डलरको खरिद दर भने ११९.४२ रुपैयाँ तोकेको छ । 

अन्य मूल्यमा पनि फरक फरक दर तोकिएको छ । 


कस्तो लाग्यो ?

यो पनि