मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा आज (बुधबार) गिरावट आएको छ । पछिल्लो केही दिनयता बढेको सुनको मूल्य आज भने तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...
निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने उद्योग व्यापार संगठन रुपन्देहीको चेतावनी
नेपाल फ्ल्यास
भदौ १७, २०७७
बुटवल । उद्योग व्यापार संगठन रुपन्देहीलेनिषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको छ । संगठनले बुधबार एक विज्ञप्ति निकाल्दैअब हुने लकडाउन र निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको हो । यसका अलवा सो विज्ञप्तिमालकडाउन र निषेधाज्ञा लम्ब्याइरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने...
बढ्यो पेट्रोलको मूल्य
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं ।नेपाल आयल निगमले पेट्राेलकाे मूल्य बढाएकाे छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य प्रतिलिलटर २ रुपैयाँ बढाएकाे हाे । यससँगै पेट्राेलकाे मूल्य१०७ रुपैयाँ कायम भएकाे छ । डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासकाे भाउ...
नेपाललाई युरिया मल तत्काल आपूर्ति गर्न बंगलादेश सहमत
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । नेपाललाई युरिया मलको तत्काल आपूर्ति गर्न बंगालादेश सहमत भएको छ । मंगलबार दिउसो प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी समकक्षी शेख हसिनाबीच भएको फोन संवादमा हसिनाले युरिया मलको आपूर्ति तत्काल गर्न सहमतिजनाएकी हुन् । जसबारे प्रधानमन्त्री ओलीले सामाजिक...
दशैंमा नयाँ नोट वितरण गर्ने/नगर्नेबारे अन्योलमा राष्ट्र बैंक
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्ने या नगर्नेबारे अझै निर्णय भइनसकेको जनाएको छ । दशैं आउन अझै केही महिना रहेकाले अझै यो निर्णय नगरिएको बैंकले जनाएको छ । यसअघि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बैंकले यसपटकको...
प्राधिकरणमा दोहोरिएलान् त कुलमान ? के के गरे चार वर्षमा ?
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको निरन्तरताको विषयले पछिल्ला केही साता नेपाली मिडिया र सामाजिक सञ्जालमा प्रमुखता पाएको छ । १८ घण्टासम्मको लोडसेडिङलाई आफ्नो एक कार्यकालमै अन्त्य गरेका कुलमानको प्रशंसामा सामाजिक सञ्जाल भरिएका छन् । मिडिया तथा...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं ।अघिल्लो दिनको तुलनामा सुनको मूल्यआज (मंगलबार) ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागिछापावाला सुनकाे मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकेको छ । आज...
यस्तो छ आज विदेशी मुद्राको भाउ
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । मंगलबार (आज) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । साथै, युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर...
नेप्सेमा २२ अङ्कको वृद्धि
नेपाल फ्ल्यास
भदौ १५, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । काठमाडौंउपत्यकाभित्र कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको भए पनि शेयर बजारमा त्यसले कुनै प्रभाव पारेको छैन । लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले...
लकडाउनको मारमा कुखुरापालन व्यवसाय
नेपाल फ्ल्यास
भदौ १५, २०७७
धनुषा । कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कुखुरापालन व्यवसाय थलिएको छ । चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरूपनि बन्द भएका छन् । विगत ६ वर्षदेखि कुखुरापालन व्यवसाय...
निजी विद्यालयले शुल्क लिन पाउने
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । सरकारले नीजीविद्यालयलाई शुल्क लिन पाउने बाटो खुला गरिदिने भएको छ । लामो समयदेखि स्कुल बन्द हुँदा नीजीस्कुलमारमा परेपछि सरकारले यस्तो निर्णय गरेको हो । नीजीस्कुलले शुल्क लिन पाउने गरी निर्देशिकासमेत जारी गरिसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता...
कोरोनाका कारण पोखरा विमानस्थल सम्पन्न हुने समय लम्बिने
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । अन्य क्षेत्रको जस्तैकोरोनाको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय निर्माणाधीनविमानस्थलमा पनि परेको छ । लक्ष्यभन्दा करिब ६ महिनाअघि नै सक्ने लक्ष्य भए पनि कोरोनाका कारण समयमै नसकिने सम्भावना बढेको हो । सन् २०२१ भित्रमा निर्माण सक्ने भनिए पनि निर्माण कम्पनीले...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ कायम गरेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँ कारोबार भएको छ...
कति पुग्यो आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । साथै, यता युरो एकको खरिददर १३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर...
तत्काल बैंक बन्द गर्न गाउँपालिकाको निर्देशन
नेपाल फ्ल्यास
भदौ १५, २०७७
दमौली । तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन् । गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा...
एटिएम प्रयोगमा कुनै पनि शुल्क नलिनू : राष्ट्र बैंक
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटिएम कार्ड प्रयोग गरे पनि कुनै प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटिएम प्रयोग गर्न...
सिस्टममा समस्या आएपछि रोकिएको नेप्से कारोबार पुनः सुरु, कारोबार समय थपियो
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । सिस्टममा समस्या आएपछि रोकिएको कारोबार सुरु भएको छ । कारोबार सुरु भएपछि नेप्सेले कारोबार समय पनि थपेको छ । साताको पहिलो दिन आइतबार बिहान कारोबार सुरु भएको एक घण्टापछि नै अनलाइन ट्रेडिङ प्रणाली (टिएमएस)मा समस्या आएको थियो ।...
आर्थिक वर्ष २०७६/०७७मा झण्डै एक अर्बको बिजुली भारत निर्यात
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७६/0७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपालविद्युत्प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत् भारत निर्यात गरेको हो...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको...
निषेधाज्ञाको मारमा व्यवसायी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
वागलुङ । तीन महिनासम्म नराम्ररी थलिएको व्यापारव्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो । ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो । पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै...
«
1
...
59
...
117
118
119
120
121
122
123
124
125
...
147
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय