जेठ ०१, २०८१, मंगलबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ कायम गरेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँ कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य एकै दिन तोलामा २५ रुपैयाँले बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि