बैशाख २१, २०८१, शुक्रबार
               

बढ्यो पेट्रोलको मूल्य

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले पेट्राेलकाे मूल्य बढाएकाे छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य प्रतिलिलटर २ रुपैयाँ बढाएकाे हाे । 

यससँगै पेट्राेलकाे मूल्य १०७ रुपैयाँ कायम भएकाे छ ।

डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासकाे भाउ भने यथावत रहेकाे निगमले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि