कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पेट्रोलियम पदार्थ
अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम भारत लैजाने ट्रक प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ २२, २०७८
बनियानी । झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी ७४ डी २४४१ नम्बरको खाली मिनीट्रक डिजेल हालेर पुनः भारत जान...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरिएको...
पेट्रोलियम पदार्थको मूल्य वृद्धिकोविरुध अनेरास्वियुले गर्यो प्रदर्शन(तस्वीरसहित)
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमाअनेरास्ववियको प्रदर्शन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि सोमबार माधव समूहअनेरास्वियु सोको विरोध तथा प्रदर्शनमा उत्रिएको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्वियुले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकटस्थविद्यार्थीले थाल ठटाएर प्रदर्शन गरेका छन् । थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरलगायत नारा लगाएर बुधबार माइतीघरमण्डलामा थाल ठटाउँदै प्रदर्शन गरेका हुन् । विद्यार्थीले...
पेट्रोलमा हानिकारक पदार्थ मिसावट गर्ने ट्याकंरचालकलाई मुद्दा चलाउन सिफारिस
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।नेपाल आयाल निगमलेपेट्रोलमा हानीकारक पदार्थ मिसावट गर्ने चार ट्याकंरचालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ । निगमको अमलेखगन्जमा तीन र थानकोट डिपोमा फेला परेको एकसहित चारवटा ट्याकंरचालकलाई कालोबजरी अभियोग मुद्द चलाउन सिफारिसका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी...
बढ्यो पेट्रोलको मूल्य
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं ।नेपाल आयल निगमले पेट्राेलकाे मूल्य बढाएकाे छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य प्रतिलिलटर २ रुपैयाँ बढाएकाे हाे । यससँगै पेट्राेलकाे मूल्य१०७ रुपैयाँ कायम भएकाे छ । डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासकाे भाउ...
आइतबार राति १२ बजेपश्चात पेट्रोलियमपदार्थको भाउ बढ्ने
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपाल आयल निगमलेआइतबार राति १२ बजेबाट लागू गरीपेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो । नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं। शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका...
पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार गर्न सरकारलाई सिफारिस
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडाैं ।संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकोउपसमितिलेसरकारलाई कम्तीमा तीन महिनाका लागिआवश्यक पर्नेपट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार गर्न सिफारिस गरेको छ । उपसमितिलेनेपाल आयल निगमको भण्डारण क्षमताविस्तार गर्न पनि सिफारिस गरेको छ । संसद्को उद्योग तथा वाणिज्य...
लकडाउनसँगै पेट्रोलिय पदार्थ कम बिक्री
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडाैं । सरकारले घोषणा गरेको लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा ८० प्रतिशतले कमी आएको छ । कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण सवारीसाधन नचल्दा पेट्रोल र डिजेलको बिक्रीवितरणमा ८० प्रतिशतले कमी आएको हो । नेपाल आयल निगम...
पेट्रेलियम पदार्थको अभाव छैन
नेपाल फ्ल्यास
चैत ०४, २०७६
नेपाल आयल निगमले बजारमा पेट्रेलियम पदार्थको अभाव नरहेको बताएको छ । कोरोना भाइरस (कोभिड१९)को संक्रमणको जोखिम बढेकाबेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भए पनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो । निगमका प्रवन्ध निर्देशक सुशिल...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय