जेठ ०१, २०८१, मंगलबार
               

नेपाललाई युरिया मल तत्काल आपूर्ति गर्न बंगलादेश सहमत

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाललाई युरिया मलको तत्काल आपूर्ति गर्न बंगालादेश सहमत भएको छ ।

मंगलबार दिउसो प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी समकक्षी शेख हसिनाबीच भएको फोन संवादमा हसिनाले युरिया मलको आपूर्ति तत्काल गर्न सहमति जनाएकी हुन् । जसबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत जानकारी दिएका छन् ।

टेलिफोन संवादमा ओली र हसिनाबीच नेपाल र बंगालादेशका बीच व्यापार, उर्जा र पारवहनमा सहयोग बढाउनेबारे पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीले जनाएअनुसार छलफल सकारात्मक छ<blockquote class="twitter-tweet"><p lang="en" dir="ltr">This afternoon, I had fruitful discussion over telephone with Prime Minister of Bangladesh HE <a href="https://twitter.com/hashtag/SheikhHasina?src=hash&amp;ref_src=twsrc%5Etfw">#SheikhHasina</a> on the various aspects of Nepal- Bangladesh relations. She has positively taken my request for the urgent supply of urea for this crop season. <a href="https://t.co/1e2RMmhd3S">pic.twitter.com/1e2RMmhd3S</a></p>&mdash; K P Sharma Oli (@kpsharmaoli) <a href="https://twitter.com/kpsharmaoli/status/1300765638193868803?ref_src=twsrc%5Etfw">September 1, 2020</a></blockquote> <script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>



कस्तो लाग्यो ?

यो पनि