जेठ ०१, २०८१, मंगलबार
               

कति पुग्यो आज विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । 

साथै, यता युरो एकको खरिददर १३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४० रुपैयाँ १५ पैसा रहेको छ भने उता पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५७ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ भने खाडी मुलुक कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा तथा युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि