मंसिर ०७, २०८१, शुक्रबार
               

लिदी पहिरोः मृतकका परिवारले १ लाख रुपैयाँ पाउने

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । विपद् व्यवस्थापन समितिको बैठकले जुगल पहिरोमा ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम पाउने भएका छन् ।

साथै,  काजकिरियाको लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै, दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।


कस्तो लाग्यो ?

यो पनि