काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भर्चुअल माध्यमबाट आफ्नो ३५औँ वार्षिकोत्सव मनाइरहेको छ ।
कोरोना महामारीका कारण सार्वजनिक कार्यक्रम गर्न सरकारले रोक लगाएका कारण जुम प्रविधिको प्रयोग गरी युट्युब र फेसबुकको माध्यमबाट प्राधिकरणले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
भिडियोमा हेर्नस्