जेठ ०२, २०८१, बुधबार
               

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले  मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । 

यस कम्पनीले धनगढीका मृतक शोभा चौधरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

सन नेपाल लाइफले मृतकको श्रीमान् सुरज कुमार चौधरीलाई बीमा दाबी वापतको १ लाख ६० हजार रुपैयाँको चेक शाखा प्रवन्धक लक्ष्मी कान्त जैसीले दाबी भुक्तानी गरेको हुन् । 


कस्तो लाग्यो ?

यो पनि