बैशाख १८, २०८१, मंगलबार
               

एनआईसी एशिया लघुवित्त वित्तीयद्धारा दुर्घटना बीमा वापत दाबी रकम भुक्तानी

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीयले दुर्घटना बीमा वापत सदस्यलाई दाबी रकम प्रदान गरेको छ ।

यस कम्पनीले बेलाशपुर शाखाबाट उक्त रकम मृतकको श्रीमान नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो ।

यस कम्पनीले ज्योति लाईफ इन्स्योरेन्ससगँ सहकार्य गर्दै आफनो सदस्यका परिवारको दुर्घटना बीमा गर्दै आइरहेको छ ।

यो पनि