बैशाख २३, २०८१, आइतबार
               

चालू आर्थिक वर्षमा स्थानीय तहमा जाने बजेट यथावत

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राख्दै  सरकारले आगामी आर्थिक वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको छ ।

त्यस्तै, सरकारले प्रदेश र स्थानीय तहलाई विशेष खालको कार्यक्रमका लागि करिब १० अर्ब बजेट विनियोजन गरेको छ ।

सरकारले स्थानीय र प्रदेश सरकारलाई दिइने ससर्त अनुदानमा वृद्धि गर्दै आर्थिक पुर्नउत्थान र स्वास्थ्य प्राथमिकता बजेटको प्राथमिकता दिइएको छ ।

यो पनि