जेठ ०४, २०८१, शुक्रबार
               

चालू वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुन्छ:  खतिवडा

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT


अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालू वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुने बताएका छन् ।  

साथै, उनले चालु खर्च ७३ प्रतिशत, पुँजीगत ५८ .६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च हुने बताएका छन् । 

उनले खतिवडाले चालु आर्थिक वर्षमा ८ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान प्रस्तुत गरेका छन् । 

उनले चालु वर्षमा ३२ रुपैयाँ अनुदान र वैखेशिक ऋण १२१ अर्ब रुपैयाँ प्रताप्त हुने बताएका छन् ।

साथै, उनले अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा ५८ प्रतिशत पुँजीगत खर्च हुने अनुमान बताएका छन् ।

मन्त्री खतिवडाले बिहीबार संसद्मा बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । 

उनले कोरोनाका कारण खर्चमा सिथिलता आउँदा पुँजीगत खर्च संकुचित हुने अवस्था आएको पनि उनले बताए । 


 


कस्तो लाग्यो ?

यो पनि